Category: खेलकुद


तेस्रो प्याब्सन कप क्रिकेट: ब्राईट फ्युचर र पानसदिप विजयी

बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकामा जारी प्याब्सन कप क्रिकेटको सोमबार भएका खेलमा ब्राईट फ्युचर र पानसदिप लम्की विजयी भएका छन् । सोमबार भएका खेलमा ब्राइटफ्युचर ब्राइटफ्युचरले नात लम्कीलाई २० रनले पराजित ग¥यो भने पानसदिपले सफल सुदूरपश्चिमलाई आठ रनले हरायो । सोमबारको पहिलो खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको ब्राईटफ्युचरले १४ दशमलव तीन ओभरमा ८० रनमा अलआउट  … Read more

रुस्लान डीपीएल–३ : खेल तालिका सार्वजनिक

धनगढी । धनगढीमा आगामी २६ गतेदेखि सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिग–३ (डिपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा सञ्चालन हुने डीपीएल–३ आगामी फागुन ११ गतेसम्म चल्ने छ । डीपीएल–३ मा मुलुकका छ वटा सहरको प्रतिनिधित्व गर्ने टोली सहभागी हुने छन् । आयोजक डीसीएका अनुसार यस पटक धनगढी  … Read more

रुस्लान डीपीएल–३ : महेन्द्रनगर युनाइटेडमा विदेशी खेलाडी अनुबन्धित

धनगढी । धनगढीमा आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग–३ (डिपिएल) मा सहभागी हुने महेन्द्रनगर युनाइटेडले टिमका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ । डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले युएईका राष्ट्रिय टिमका कप्तान मोहम्मद नविदलाई अनुबन्ध गरेको जनाएको छ । माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएल–३ मा महेन्द्रनगर  … Read more

छैठौं क्यास्पियन कप–२०७५ : एक्सीस, थ्रीस्टार, मयुर र एरिष्ट्रो विजयी

धनगढी । धनगढीमा जारी क्यास्पीयन कप क्रिकेट अन्तर्गत बुधबार चार खेल भएका छन् । बुधबारका खेलमा एक्सीस विद्याश्रम, थ्रीस्टार बोर्डिङ स्कुल, मयुर बोर्डिङ स्कुल र एरिष्ट्रो बोर्डिङ स्कुल विजयी भएका छन् । एक्सीस विद्याश्रमले वेष्टर्न क्रिष्टललाई ६० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै एक्सिसले १० ओभरमा ६ विकेट क्षतिमा एक सय  … Read more

क्यास्पियन कप शुरु

धनगढी । क्यास्पीयन कपको छैठौं संस्करण मंगलबारदेखि धनगढीमा सुरु भएको छ । खेल कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको मंगलबारको खेलमा ऐश्वर्य विद्या निकेतन र कैलाली विद्या निकेतनले विजयी सुरु गरेका छन् । ऐश्वर्यले शारदा मावि वैय्यावेहडीलाई २८ रनले हरायो । टस जितेर पहिले व्याटिङ गरेको ऐश्वर्यले निर्धारित १० ओभरमा छ  … Read more

बिराटनगर किंग्समा विदेशी खेलाडी अनुबन्धित

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग–३ मा सहभागी हुने बिराटनगर किंग्सले आफ्नो टिमा अनुबन्धित भएका दुई जना विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । अभिनाश यादव शिवकान्त शुक्ला बिराटनगर किंग्समा भारतीय प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिवकान्त शुक्लालाई टिममा आवद्ध गरेको जनाइएको छ । ३२ वर्षीय अभिनाश देब्रे हाते स्पिनर हुन् भने ३३ वर्षीय  … Read more

रुस्लान डीपीएल–३ : हिमाल डेन्टल बन्यो डिपीएल–३ को हाइजीन पार्टनर

धनगढी । धनगढीमा आयोजना हुने डीपीएल–३ मा हिमाल डेन्टल हाइजीन पार्टनर हुने भएको छ । आज हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमी (डीसीए) का निर्देशक प्रकाश खड्काबीच साझेदारीबारे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । हिमाल डेन्टलसँग नगद र अन्य शीर्षकमा गरी सात लाख रुपैयाँ बराबरको सम्झौता भएको जनाइएको छ । सम्झौता अनुसार  … Read more

रुस्लान डीपीएल–३ : लराउण्डर जोन्टी बने डीपीएलको गुडबिल एम्बासडर

धनगढी । खेल मैदानमा फिल्डिङका लागि प्रख्यात दक्षिण अफ्रिकाका अलराण्डर क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर (डीपीएल)–३ को गुडबिल एम्बासडर (सद्भावना राजदूत) नियुक्त भएका छन् । जोन्टी डीपीएल–३ को खेल अवधिभरी धनगढीमा रहने तथा सो अवधिमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले जनाएको छ । खेल मैदानमा उत्कृष्ट  … Read more

एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाललाई एतिहासिक सफलता : यूएईविरुद्ध नेपाल २-१ ले विजयी

काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले युएईविरुद्धको तीन एक दिवसीय क्रिकेटको श्रृंखला नेपालले २-१ ले जित्दै इतिहास रचेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । ।  … Read more

क्यास्पियन कपको तयारी पुरा

धनगढी । धनगढीमा आयोजना हुने क्यास्पियन कप क्रिकेट प्रतियोगिताको तयारी पुराएको छ । क्यास्पियन कप क्रिकेट भोलि (मंगलबार) देखि धनगढीमा आयोजना हु“दैछ । क्यास्पियन कप क्रिकेट प्रतियोगिता संयोजक तपराज बिनाडीका अनुसार प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहने छ । प्रतियोगितामा कक्षा आठसम्मका विद्यार्थी खेलाडीले मात्र भोग लिन पाउने उनले बताए । प्रतियोगिताको  … Read more