Category: खेलकुद


डिपिएलः प्लेअफमा पुग्ने चार टीमको टुङगो लाग्यो

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुग्ने टीमको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाण्डौ ७ अंक सहित शिर्ष स्थानमा रहँदा सिवाईसी अत्तरिया दोस्रो स्थानमा छ । समान ६ अंक भएपनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाईटे  … Read more

मुख्यमन्त्री खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको छ । मन्त्रालयले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री भट्टले सो प्रतियोगिता आउँदो चैत १, २ र ३ गते धनगढीमा आयोजना गरिने बताए । प्रतियोगिता  … Read more

प्रदेशस्तरीय खेलकुद प्रतियोगिता शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारदेखि धनगढीमा सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिको छनौटका लागि सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री भट्टले प्रदेश सरकार खेलकुद क्षेत्रलाई अगाडि बढाउन लागिपरेको बताए । उनले खेल र खेलाडीका आवश्यकता,  … Read more

डिपिएल: धनगढीको लगातार दोस्रो हार, रुपन्देशीको दोस्रो जीत

धनगढी । धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दुई पटक पराजय बेहोरेको छ भने रुपन्देशी च्यालेन्जर्सको लगातार दुई पटक जितेको छ । उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सद्वारा पराजित धनगढी स्टार्सले दोस्रो दिन (मंगलबार) बिहानको खेलमा सिवाईसी अत्तरियाद्वारा पराजित भएको हो । पहिलो दिनको दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्सलाई हराएको रुपन्देहीले दोस्रो दिनको  … Read more

डिपिएल: धनगढीको लगातार दोस्रो हार

धनगढी । धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दुई पटक पराजय बेहोरेको छ । सोमबार भएको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सद्वारा पराजित धनगढी स्टार्सले दोस्रो दिन (मंगलबार) बिहानको खेलमा सिवाईसी अत्तरियाद्वारा पराजित भएको हो । अत्तरियाले धनगढीलाई ५ रनले पराजित गरेको छ । ९६ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको धनगढीले  … Read more

रुस्लान डिपिएलः काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सको विजयी

धनगढी । घरेलु क्रिकेटको चर्चित तथा सबैभन्दा वढी पुरस्कार राशी रहेको रुस्लान धनगढी प्रिमियर लिगका सोमबार भएको खेलमा काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेका छन् । दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाण्डौंले धनगढीलाई ४ विकेटले हराएको हो भने रुपन्देहीले महेन्द्रमाथि दुई रनको रोमाञ्चक  … Read more

धनगढीलार्इ पराजित गरी काठमाडाैं विजयी

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले विजयी भएको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढीलाई पराजित गर्दै ४ विकेटमा गोल्डेन्सले विजयी शुरुवात गरेको हो । टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा ग¥यो । महबुब आलमले विजयी चौका प्रहार  … Read more

मदरल्याण्डको नयाँ नेतृत्व चयन

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरस्थित मदरल्याण्ड युथ क्लवको नयाँ नेतृत्व चयन भएको छ । आइतबार भएको एक भेलाले श्रवण कुमार चौधरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको जनाइएको छ । कार्यसमितिको उपाध्यक्षमा बुद्धिराम चौधरी, सचिवमा निरज चौधरी, कोषाध्यक्षमा वेझुराम चौधरी तथा सहसचिवमा सलिना चौधरी चयन भएकी छिन् । त्यसैगरी सदस्यहरुमा हिरा  … Read more

सम्पादकीय: क्रिकेट पर्व शुरु

बहुप्रतिक्षित रस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण धनगढीमा शुरु भइसकेको छ । नेपालमा व्यवसायिक क्रिकेट विकासको मिलको पत्थरका रुपमा स्थापित भइसकेको डीपीएलको हरेक संस्करणले नेपाली क्रिकेटले नया“ उचाईं लिदै गएको छ । डीपीएलको चर्चा हुदा नेपाली क्रिकेटको व्यवसायिक विकासको चरणको चर्चा हुन्छ । बोलकबोल वा लिलामी (अक्सन) का माध्यमबाट छनोट भएका खेलाडी रहेको  … Read more

मेयर कपमा विरेन्द्र र उपमेयर कपमा खड्ग विजयी

टीकापुर । टीकापुर नगरपालिकाको आयोजनामा भएको दोस्रो मेयरकपको उपाधि बीरेन्द्र विद्यामन्दिर माविले जितेको छ भने प्रथम उपमेयर कपको उपाधी खड्ग स्मृति मावि टीकापुरले जितेको छ । शनिबार भएको फाइनल खेलमा माउण्ट सैपाल एकाडेमीलाई ६–५ ले पराजित गर्दै विरेन्द्र विद्यामन्दिरले उपाधी जितेको छ । कर्णाली मावि टीकापुरलाई पराजित गर्दै खड्ग स्मृति मावि टीकापुरले उपमेयर कपको उपाधि  … Read more