Category: खेलकुद


गौरीगंगा कपः नेपालगञ्ज र सुर्खेत विजयी

मसुरिया । कैलालीको गौरीगंगामा जारी बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगितामा नेपालगञ्ज ११ र सुर्खेत जिल्ला फुटबल संघले जित हात पारेका छन् । सोमबार भएको पहिलो खेलमा नेपालगञ्ज ११ ले पिएफए अत्तरीयालाइ ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि नेपालगञ्ज ११ ट्राइब्रेकरमा जित्न सफल भएको हो । खेलमा उत्कृष्ट प्रदसन  … Read more

गौरीगंगा कप फुटबल शुरु, पहिलो खेलमा घोडाघोडी विजयी

धनगढी । दोस्रो आमन्त्रित बाह्रवन गौरीगंगा कप फुटबल प्रतियोगिता २०७५ शनिबार कैलालीको मसुरियामा शुरु भएको छ । गौरीगंगा ११ स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगितामा घोडाघोडी क्लब सुखडले विजयी सुरुवात गरेको छ । आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको बि टिमलाई ४–० ले पराजित गर्दै घोडाघोडी क्लबले बिजयी भएको हो । घोडाघोडीलाई जित दिलाउने क्रममा दिपेश गुरुङले  … Read more

मुख्यमन्त्री कपः प्रचारप्रसार उपसमिति गठन

धनगढी । धनगढीमा हुने प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि नौ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुनबहादुर शाहको संयोजकत्वमा शुक्रबार सो उपसमिति गठन गरिएको हो । गठित उपसमितिको सहसंयोजकमा हरिश बिक तथा सदस्यहरुमा मीन ठकुरी, भरत शाह, शिवराज भट्ट, हरि जोशी, भोजराज जोशी, भानुभक्त आचार्य र  … Read more

दोस्रो गौरिगंगा कप

धनगढी । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा दोस्रो आमन्त्रीत गौरीगंगा कप हुने भएको छ ।गौरीगंगा– ११ स्पोर्ट्स क्लवको अयोजनामा गौरीगंगा नगरपालिका वडा नम्बर ८ को खेलमैदानमा आगामी २५ गतेदेखि चैत ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता आयोजक कमिटी अध्यक्ष दिनेश कलेलका अनुसार प्रतियोगितामा दाङ, बाके, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरुबाट समेत टिमको  … Read more

मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार (भिडियो)

धनगढी । मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले घोषणा गरेको छ । आयोजक मन्त्रालयले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी विजेतालाई १५, उपविजेतालाई ८ र तृतीयलाई ५ लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकास मन्त्री कृष्णबहादुर सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १०  … Read more

मुख्यमन्त्री प्रतियोगिता व्यवस्थापन निर्देशिका पारित, तयारी तिब्र

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले मुख्यमन्त्री अन्तर प्रदेश खेलकूद प्रतियोगिता ब्यवस्थापन निर्देशिका २०७५ पारित गरेको छ । मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले आउँदो चैत ३, ४ र ५ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न हुने खेलकुद प्रतियोगिताको निर्देशिका पारित गरेको हो । प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुने छ भने  … Read more

सीवाइसी अत्तरिया डीपीएलको च्याम्पियन

धनगढी । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेता भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको अन्तिम खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो । सीवाइसीले पहिलो पटक उपाधी जितेको हो । टस जितेर ब्याटिङमा आएको महेन्द्रनगरका ओपनर दिलिप नाथले ४३ रन बनाए । ४१ बल खेलमा उनले  … Read more

काठमाडौं गोल्डेन्सद्वारा डिपिएल बहिष्कार (भिडियो सहित)

धनगढी । आयोजकले एकपछि अर्को नियम मिच्दै गएको भन्दै काठमाडौं गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) बरिष्कार गरेको छ । काठमाडौंका खेलाडी अंकित दबासलाई प्राविधिक समितिले भिडियो विश्लेषण गरी उनको बलिङ अनाधिकृत रहेको ठहर गर्दै शुक्रबारको खेलमा प्रतिबन्ध लगाएपछि काठमाडौंले खेल बहिस्कार गरेको हो। काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ  … Read more

रुपन्देहीलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाईटेड क्वालीफायर्समा प्रवेश

धनगढी । धनगढी प्रिमियर लिग डिपिएलमा रुपन्देहीलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाईटेड क्वालीफायर्समा प्रवेश गरेको छ । बुधबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरले रुपन्देहीलाई एक रनले पराजित गरेको हो । अव महेन्द्रनगरले फाईनल प्रवेशका लागि काठमाडौँको सामना गर्ने छ । टस जितेर व्याटिङ गरेको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १  … Read more

लिटल फ्लावर सुपर लिगको प्रथम पुरस्कार र सहप्रायोजक बीच सम्झौता

धनगढी । मृग गार्मेन्ट उद्योग लिटिल फ्लावर सुपर लिग अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को प्रथम पुरस्कार र सह प्रायोजकसँग सम्झौता गरिएको छ । प्रथम पुरस्कार एडुपल नेपाल र सह–प्रायोजक ईमेज बुक्स एण्ड स्टेसनरीले गर्ने सम्झौता गरिएको आयोजक लिटिल फ्लावर हाई स्कुलले जनाएको हो । आयोजक स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीसँग एडुपल नेपालका प्रबन्ध निर्देशक टेकराज  … Read more