Category: विचार/विश्‍लेषण


सम्पादकीय : बढ्दो वन विनासप्रति संवेदनशील वन

कैलालीमा वन विनासको क्रम बर्सेनि बढ्दै गए पनि रोकथामका लागि ठोस प्रयास हुन सकेका छैनन्, बरु सुकुम्बासी, दैविप्रकोप पीडित, भूमिहिनको बसोबासका नाममा वनजंगल फडानी गर्ने प्रवृत्ति झन् बढेको मात्रै छैन, विकास निर्माणका नाममा वन जंगलको अत्यधिक विनास पनि सामान्य बन्दै गएको देखिएको छ । वन अतिक्रमण गर्दै बस्ती बसाउने र विकास निर्माणका नाममा अन्धाधुन्ध वनजंगल  … Read more

सम्पादकीय : राम्रो अभ्यास

स्थानीय स्तरमा सञ्चालन हुने विकास आयोजनाहरूमा पारदर्शीको कमी, गुणस्तरमा कमी तथा लाभान्वित समूहले स्वामित्व ग्रहण नगर्ने अवस्थाको अन्त्य गर्न धनगढी उपमहानगरपालिकाले वस्तीमै समुदायलाई सहभागी बनाएर उपभोक्ता समितिहरूसँग विकास निर्माण योजनाको सम्झौता गर्ने कार्यको थालनी गरेको छ । सोमबारदेखि उपमहानगरपालिकाका विभिन्न वडा तथा वस्तीमा जनप्रतिनिधि र प्राविधिकसहितका कर्मचारीहरू पुगेर उपभोक्ता समितिहरूसँग विकास आयोजना निर्माण सम्बन्धी सम्झौता  … Read more

सम्पादकीय : सधैं दियो झैं झगमगाई रहोस्

हिन्दू धर्मावलम्बीहरूको घरआँगनमा यतिबेला तिहारको रमझम छाएको छ । यमपञ्चक, अथवा दिपावली, तिहार, लक्ष्मीपूजा र भाइटीकाका नामले चिनिने यो धार्मिक, सांस्कृतिक चाड बहुआयामिक छ । अर्थात्, धन, वैभवकी देवी महालक्ष्मीको पूजाआजा, आह्वान, उपासना यो चाडको केन्द्रीय पक्ष हो । सँगसँगै यो दिदीबहिनी र दाजुभाइ बीचको पवित्र नातालाई अझैं खँदिलो बनाउने अथवा दिदीबहिनीले दाजुभाइको दीर्घ, स्वस्थ  … Read more

सम्पादकीय : स्वास्थ्य सेवा प्रवाहमा संकुचन ?

मुलुकमा राजनीतिक प्रणाली र शासकीय संरचना परिवर्तन भएपछि सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार आउने अपेक्षा गरिए पनि स्वास्थ्य सेवाको क्षेत्रमा भने झन् कठिनाई थपिएको तथ्यहरूले देखाइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यका सूचकांकहरू गत आर्थिक वर्षमा कमजोर भएको अवस्था छ । स्वास्थ्य सेवाको जिम्मेवारी स्थानीय, प्रदेश र संघीय तीनै तह कसले निर्वाह गर्ने भन्ने मै अन्योल  … Read more

सम्पादकीय : अनुदानको मल वितरणमा बदमासी ?

बाली लगाउने बेलामा आम किसानले सधैं सहुलियत दरको रसायनिक मल पाउन निकै कठिनाई भोग्नु परेको अवस्थामा कैलालीमा सरकारी अनुदानको मलखाद व्यापारीहरूका पसलबाट खुलेआम बिक्री भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीको अगुवाईमा भएको बजार अनुगमनका क्रममा लम्कीचुहा नगरपालिका, बलिया बजारका केही व्यापारीहरूले सरकारी अनुदानको मल बिक्री गरिरहेको पाइएको छ । आयल स्टोरदेखि खाद्यान्न पसल  … Read more

सम्पादकीय : अब काम गर्ने हो कि ?

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट कार्यान्वयनको पहिलो त्रैमासिक समाप्त भइसकेको छ । यो अवधिमा पुँजीगत खर्च अर्थात् विकास खर्चतर्फको प्रतिशत सून्य मै रहेको अवस्था छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत खर्च तर्फ करिब बाह्र अर्ब रुपैयाँ विनियोजन गरेको छ, तर पहिलो तीन महिनाको अवधिमा अहिलेसम्म करिब पचास  … Read more

जनताले छिट्टै विकास निर्माणको अनुभव गर्नेछन्

२०२४ साल पुस २१ गते अछामको दर्ना गाउँमा जन्मिएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा स्थापित बैंकर तथा कुशल व्यवस्थापक पनि मानिन्छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा आवद्ध भएका मन्त्री बोहरा २०६९ सालमा पार्टीको केन्द्रीय सल्लाहकार सदस्य बने । प्रदेश सभाको पहिलो निर्वाचनमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)  … Read more

सम्पादकीय : पार्किङ नियमको पालना गर

अत्यधिक भीडभाड हुने बजार क्षेत्रमा जहातही जथभावी ढंगले सवारी साधन अड्याउने प्रवृत्ति परिवर्तन गर्न जतिसुकै प्रयास गरे पनि उपलब्धी सून्य झैं भएको छ । साँघुरा सडक, बाहिर सडकसम्म व्यापारिक सामग्रीको प्रदर्शन, ट्राफिक नियमको धज्जी उडाउँदै विपरित साइडबाट समेत हुइकिने सवारी साधनका साथै जहातही जथाभावी ढंगले सवारी साधन पार्किङ गर्ने प्रवृत्ति धनगढीको परिचय झैं भइसकेको छ  … Read more

यसरी गरौं प्रधानमन्त्रीलाई सहयोग

गएको शुक्रबार गोपाल खनालले चक्रपथ डटकममा लेख्नुभएको ‘प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने असफल प्रयास’ शीर्षकको लेखका सन्दर्भमा यो लेख लेखिएकोले यो लेख पढ्नुअघि त्यो लेख पढ्न अनुरोध छ । गोपाल खनालको सो लेखाईको आसय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कामरेड केपी ओलीको महिमामण्डन गर्नु र उहाँ बाहेक अरू सबैको दोहलो काढ्नु नै देखिन्छ । लेखको सुरुवातमा नै पार्टीका  … Read more

सम्पादकीय : महिला आत्मरक्षाको सवल प्रयास

महिलामाथि बढ्दै गएको हिंसा, बलात्कार, हत्याका घटनामा कमी ल्याउन तथा कुनै पनि किसिमको भौतिक आक्रमणबाट आत्मरक्षाका लागि सक्षम बनाउने उद्देश्यसहित धनगढीमा सञ्चालन भएको महिला आत्मरक्षा सम्बन्धी शिविर अहिले निकै चर्चामा रहेको छ । करिब सत्र सय महिला, बालिकाको सहभागितामा सञ्चालन भइरहेको आत्मरक्षा शिविरले महिला तथा बालिकालाई शारीरिक तथा मानसिक रूपमा आफ्नो सुरक्षाका लागि ठूलो हौसला  … Read more