Category: विचार/विश्‍लेषण


सम्पादकीयः किसानलाई प्रोत्साहन गर

अझै पनि जनसंख्याको दुई तिहाई बढी हिस्सा कृषि पेसामा नै निर्भर भए पनि आम किसानले राज्यबाट आवश्यक प्रोत्साहन तथा सहयोग पाउन नसकेको अर्को उदाहरण कैलालीको चुरे गाउँपालिकाको रम्तोला गाउँ बनेको छ । रम्तोला सुन्तला तथा सुन्तला जातको फलफूल उत्पादनको उर्बर स्थान हो । अरु स्थानमा प्रायः माघ महिनाभित्रै सुन्तलाको उत्पादनमा सकिने भए पनि रम्तोलामा भने  … Read more

सम्पादकीयः नारीप्रतिको सम्मान

हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रमसहित देशभरी मनाइएको छ । महिला अधिकार र समानता, आत्मसम्मान र आत्मनिर्भरता, राज्यका हरेक तह तथा अवसरमा समान अवसर, घरभित्र र बाहीर सुरक्षा, कुनै पनि किसिमको भेदभाव तथा हिंसाको अन्त्य सहितका बहस तथा अन्तक्र्रियाबीच विभिन्न कार्यक्रम भए । ¥याली, पदयात्रा, अन्तक्र्रिया, सभा, सम्मान कार्यक्रम,  … Read more

सम्पादकीय: तस्करीको हब बन्दै

कैलालीमा पछिल्लो समयमा अवैध रुपमा सुन कारोबार, तस्करीका घटना दोहोरिएका छन् । बिहीबार मात्रै कैलालीको चिसापानीमा दुई किलोग्राम भन्दा बढी सुन तथा चा“दीका सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि ठूलो परिमाणमा अवैध सुन बरामद भएको थियो । यी दुई घटनाले मात्रै पनि कैलालीमा पछिल्लो दिनमा सुनको अवैेध कारोबार तथा तस्करी जालो  … Read more

लोकप्रिय अर्थमन्त्रीको महाप्रस्थान

नेपाली जनताले आफ्नो अर्थमन्त्रीको सम्मान दिएका वरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा दुःखद अवशान भएको छ । पहिलो पुस्ताका राजनीतिकर्मी भरतमोहन अधिकारी २००७ सालपछि नेपाली राजनीतिमा संलग्न पहिलो राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो । २००९ मा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेर उहाँ कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएको थियो । दोस्रो महाधिवेशनमा प्रतिनिधि र तेस्रो  … Read more

सम्पादकीय : छाडा पशुचौपाया नियन्त्रणको प्रयास

कैलालीका स्थानीय तहहरुका लागि एक प्रमुख चु्नौतिका रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापन प्रभावकारी बनाउन कडा ऐननियम बनाउने जमर्को गरिदै छ । कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिका तथा बर्दगोरिया गाउ“पालिकाका लागि निकै चुनौतिपूर्ण रहेको छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि पशुपालक किसानलाई समेत दण्डजरिवानाको व्यवस्थासहितको ऐन ल्याउन जिल्लाका सबै स्थानीय  … Read more

नेपाल पत्रकार महासंघले साधारणसभाद्वारा पारित विशेष प्रस्तावहरु

नेपाल पत्रकार महासंघको २०७५ फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाद्वारा पारित विशेष प्रस्तावहरु । १. नेपालको संविधान २०७२ मा उल्लेख भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय घोषणापत्रका मूल्य, मान्यता अनुसार सञ्चार सम्बन्धी कानुन र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित  … Read more

बाबुरामलाई सुर्य थापाको खुला पत्र

भूतपूर्व कामरेड एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू, नमस्कार । कर्णाली प्रदेश प्रवेशकाे क्षणमा दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएकाे देखें । खुशी लाग्नुपर्ने बेग्लै कारण हाेइन, क्रमशः बदलिनु भएकाेमा सामान्य नै लाग्याे । तपाईकाे बाैद्दिकता, सरलता, गंभीरता, निरन्तर अध्ययनशीलता, सरकार प्रमुख हुँदा काठमाडाैकाे बाटाे फराकिलाे पार्न तथा अर्थमन्त्री हुँदा राजश्व  … Read more

‘जनयुद्ध : १७ हजारका लागि मृत्यु बन्याे, देश ५० बर्ष पछाडि धकेलियाे’

जनयुद्ध दिवस सहिद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन। आमूल परिवर्तनको प्रक्रियामा २०५२–२०६२ को अवधिमा संचालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएनर ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन्। जनयुद्ध १७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो। त्यसैले उनीहरूका लागि यो जनयुद्ध नभएर  … Read more

सम्पादकीयः बहु तथा बालविवाहको समस्या

महिलामाथि हुने हिंसाका साथै शारीरिक, मानसिक समस्याको एक प्रमुख कारणका रुपमा रहेको बहु विवाह तथा बाल विवाह नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न् प्रयास हुर्दै आए पनि मुक्त कमैया शिविर तथा वस्तीमा यो समस्या झन् बढिरहेको देखिएको छ । मुक्त कमैया तथा मुक्त कमलहरीहरुको अधिकार तथा शिक्षा, रोजगारी, स्वास्थ्य आदिको क्षेत्रमा काम गरिरहेका विभिन्न  … Read more

अर्थ राजनीतिको भ्रम कि वैचारिक विचलन ?

आरम्भ हामीले केही दिनअघि नेपालको विकासको मोडेल परनिर्भरतामुखी भएको र त्यस्तो विकास सधै परतन्त्री, पराधिन र राष्ट्रघाती हुने विषयमा वहस चलायौं । विभिन्न मिडियामा प्रकाशन भएको ‘राष्ट्रहित बिनाको विकास राष्ट्रघात हो’ भन्ने शीर्षकको लेख देशभित्र र बाहिरका देशप्रेमी पाठकहरूमाझ सर्वाधिक क्रियाप्रतिक्रियाको विषय बन्यो । तमाम प्राज्ञ मित्रहरूले लेख्न थप हौसला र प्रेणा प्रदान गर्नुभयो ।  … Read more