Category: विचार/विश्‍लेषण


देउवाका अगाडिका अवसरहरू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक देशको प्रधानमन्त्री बनेका छन् । डा. केआई सिंहलाई छाडेर प्रधानमन्त्री बन्ने सुदूरपश्चिमेली लोकेन्द्रबहादुर चन्दले चार पटक मुलुकको नेृतृत्व गरेका छन् । अब यो सौभाग्य शेरबहादुर देउवालाई प्राप्त हुँदैछ । २०५२ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको लोकप्रिय एमाले सरकारमाथि अविश्वासको प्रस्ताव पारित गराएर पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले चौथो  … Read more

स्थानीय निर्वाचन पछिका नकारात्मक सम्भावनाहरू

स्थानीय निकायको निर्वाचन सम्पन्न भए पछि सवै ठिक हुन्छ, वढीया हुन्छ भन्ने प्रचार एउटा भ्रम मात्र हो । भ्रमवाट आफु वच्न र जनतालाई वचाउन सके हानी कम गर्न सघाउ पग्दछ भन्ने यस टिपोटको आसय हो । १. चुनाव हारेको ठुलो संख्या हतोत्साही र निरास भई राजनीतिवाट अलग हुने वा निष्क्रिय हुनेछ । पार्टि काममा क्रियाशील  … Read more

पत्रकारिताको महत्त्व र चुनौतीहरू

परिचय महान वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन्– ‘फैलिएर रहेका र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौ कहाँ पुग्दछ, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा, र मनोरन्जन प्रदान गर्दछ । मलाई आफू पत्रकार नभएकोमा खेद छ ।’ एडिसनले भने झैं पत्रकारिता त्यो हो, जसले समाजमा दैनिक  … Read more

एमालेको दिग्विजयका सात कारक

२०७४ वैशाख ३१ गते सम्पन्न ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको परिणाम धमाधम आइरहेको छ । ४ महानगर, १ उपमहानगर, ९२ नगर र १६६ गाउँपालिकामा सम्पन्न यस निर्वाचनको मतगणना र घोषित परिणामको सामान्य विश्लेषण गर्दा राजनीतिक दलहरूको विद्यमान हैसियत र शक्ति सन्तुलनमा नै हेरफेरको स्थिति सिर्जना भएको छ । २०७० मङ्सिरमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचन  … Read more

मान्ठा डराएको जुग– मोहन मैनाली

नेपालबाट महिना दिन अघि मगाएका छ वटा किताबमध्ये पत्रकार मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ पनि एक थियो । यो पुस्तक लू र ऐना पढिसकेपछि सुरु गरें । पुस्तकको आकार र चर्चाका आधारमा मैले एउटा सूची तयार पारेको थिएँ । त्यसै अनुरूप यो तेस्रो पुस्तक बनेको थियो । धेरै अघि केही यस्तै स्वादको गोविन्द वर्तमानको ‘सोह्र  … Read more

स्थानीय तहका पदाधिकारीलाई तलब प्रसङ्ग : वर्षको तीन अर्ब धान्ला त देशले ?

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई मासिक तलब दिने र सदस्यलाई बैठक भत्ता दिने प्रस्तावपछि दुईथरी भनाई बाहिर आएका छन् । केहीले जनप्रतिनिधिहरूले सुविधा पाउनुपर्छ भनिरहेका छन् भने धेरैजसोले यति बढी तलब प्रदान गर्नु भनेको नागरिकमाथि करभार थप गर्नु उचित नहुने तर्क गरिरहेका छन् । स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिका लागि तलब दिन  … Read more

संसदलाई आफ्नो काम गर्नदेऊ !

गएको केही दिन देखि सम्वैधानिक सर्वाेच्चता बारे एउटा जोडदार बहस चलेको छ । बहसको एउटा पक्ष सम्विधानले सर्वाेच्च अदालतलाई सम्विधान तथा कानुनको व्याख्या गर्ने, संविधानसँग वाँझ्ने गरी संसदले कानुन वनाएमा बदर गर्न सक्ने, बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत अन्य उपयुक्त आदेश जारी गर्न सक्ने, आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने जस्ता अधिकार  … Read more

भारतले नेपाल विखण्डन गराउछ भन्दै रोजले १९७१ मै लेखेको कुरा हामीले अहिलेसम्म बुझ्न चाहेनौ

‘‘….. नयाँ दिल्लीको नेपालसंग बनेको दीर्घकालिन समस्याको सामान्य समाधानका रुपमा भारत सरकारले संस्थापनको भरपर्दो प्रतिनिधि राखेर काठमाण्डौको विद्यमान सरकारलाई हटाउने केही तरीका अपनाउन सक्छ । प्रकारान्तरमा यो प्रत्युत्पादक हुनसक्ने भएकोले, यसलाई सापेक्ष रुपमा बिभित्र तरीकाले सम्पत्र गर्न सकिन्छ जसमा, प्रत्यक्ष भारतीय सैनिक हस्तक्षेप, थोरै परिवर्तित रुपमा भारतीय सेनामा बहाल रहेका गोर्खा रेजीमेन्ट वा भारत निबासि  … Read more

अनुदारता तर्फ नेपाली लोकतन्त्र

लामो सङ्घर्षबाट हामीले अलोकतान्त्रिक व्यवस्थालाई समाप्त गर्‍यौँ र लोकतान्त्रिक व्यवस्था स्थापना गर्‍यौँ । अबको पालो हो यसको सुदृढिकरणको । तर कतै चुक भयो र लोकतन्त्रले अनुदार मार्ग लिदैगएको देखिदैछ । राजनीतिमा अनुदारताले समग्र समाजको अनुदार पक्षलाई प्रतिनिधित्व र नेतृत्व गर्दछ । राजनीति अनुदार हुँदा समाजका अन्य पक्षहरू पनि अनुदार हुँदै जान्छन् । अहिले त्यही देखिदै  … Read more

स्थानीय तह निर्वाचन घोषणापत्रमा समग्र पर्यटन क्षेत्र

२०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि हाम्रो गौरवमय पार्टी नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनलाई अत्यन्त महत्त्व दिएर व्यापक, बहुआयामिक र सम्पूर्ण तयारीमा जुटेको छ । यसै सन्दर्भमा पार्टी स्थायी कमिटीले ‘निर्वाचन घोषणापत्र मस्यौदा समिति’ गठन गरी घोषणापत्र तयार भइसकेको छ । ‘समृद्ध नेपाल : सुखी नेपाली’को उद्घोष गरेको पार्टीका हैसियतले नेकपा (एमाले)को पंक्तिमात्र नभएर  … Read more