Category: कुराकानी


‘हामीले धेरै काम गरेका छौं, त्यसैले जित्छौं’

कैलाली बहुमुखी क्याम्पसमा गत फागुन २२ स्थगित भएको निर्वाचन यही जेठ ९ गते हुने भएको छ । कैलाली क्याम्पस सुदूरपश्चिमकै एक प्रमुख क्याम्पस हो । सामुदायिक क्याम्पसमा मुलुकमै सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पसका रूपमा पनि कैलाली क्याम्पसलाई लिइन्छ । त्रिभुवन विश्व विद्यालयका परीक्षामा कैलाली क्याम्पसका विद्यार्थी पटकपटक प्रथम भएकाले पनि यो क्याम्पसको स्थान देशभर उच्च  … Read more

अढाई वर्षभित्रै मेडिकल कलेज सञ्चालन हुने छ– अध्यक्ष डाक्टर पन्त

सुदूरपश्चिम (प्रदेश नम्बर ७) मा मेडिकल कलेज स्थापनाको चर्चा जोडतोडका साथ चल्न थालेको अठार वर्ष भइसकेको छ । हुनत सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको चर्चा चल्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ, तर यसले व्यापकता पाएको भने २०५६ सालदेखि हो । भारत काञ्चिकामाकोटीपीठका शंकराचार्य जयन्द्र सरस्वतीले कैलालीमा आयुर्विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्ने घोषणासहित नेपाल भ्रमण गरेपछि  … Read more

स्थानीय तह निर्वाचन–२०७४ : महिला, जो प्रमुख पदमा प्रतिस्पर्धा गर्दैछन्

धनगढी । सरकारको पछिल्लो निर्णयपछि प्रदेश नम्बर ७ मा दोस्रो चरण अर्थात् आगामी जेठ ३१ गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतिक दलहरू स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा व्यस्त रहेका छन् । ७ नम्बर प्रदेशमा अहिलेसम्म एमालेले अधिकांश स्थानीय तहका लागि उम्मेदवारहरूको टुंगो लगाइसकेको छ, यद्यपि अहिलेसम्म आधिकारिक रूपमा नामावली सार्वजनिक गरिएको छैन  … Read more

आसन्न स्थानीय निर्वाचन : उपमेयर पदका आकांक्षीहरूसँग जम्काभेट

स्थानीय तह निर्वाचनको मिति आउन २१ दिन बाँकी छ । दुई दशकपछि हुन थालेको स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तह (सरकार) का प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि प्राय: दल यति बेला उम्मेदवारी छनोटमा व्यस्त रहेका छन् । टिकटका आकांक्षीहरू आ–आफ्नो दावेदारीको औचित्य पुष्टि गर्न आ–आफ्ना पार्टीका विभिन्न तह, नेतृत्वसमक्ष दौडधुप गरिरहेका छन् ।  … Read more

आसन्न स्थानीय निर्वाचन : आकांक्षीहरू टिकटको दौडधुपमा, घरदैलोमा जुटे दलहरू

धनगढी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी (टिकट) पाउन दौडधुप तीव्र बनाएका छन् । प्रमुख दलका तर्फबाट नगरपालिका, उपमहानगरपालिका तथा गाउँपालिकाका विभिन्न पदका आकांक्षीहरूले आफ्नो दावेदारीको औचित्य साबित गर्न प्रयास गरिरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकासहित १३ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारीको टुंगो लगाउन  … Read more

मेयर पदका आकांक्षीहरूसंग जम्काभेट–२

स्थानीय तह निर्वाचनको मिति आउन २५ दिन मात्र बाँकी छन् । विभिन्न राजनीतिक दलबाट स्थानीय तहका विभिन्न पदमा उम्मेदवारीका लागि आकांक्षीहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मेयर पदका आकांक्षीहरू कार्यक्रममा व्यस्त रहेका वेला अनुमोदन दैनिकले उनीहरूका धारणा सङ्कलन गरेको छ । मेयर पदका आकांक्षीहरूलाई सोधिएको थियो– ‘उम्मेदवारीका लागि तपाईँको दौडधुप कस्तो हुँदैछ ?  … Read more

आसन्न स्थानीय निर्वाचन : आकांक्षीहरू टिकटको दौडधुपमा, घरदैलोमा जुटे दलहरू

धनगढी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी (टिकट) पाउन दौडधुप तीव्र बनाएका छन् । प्रमुख दलका तर्फबाट नगरपालिका, उपमहानगरपालिका तथा गाउँपालिकाका विभिन्न पदका आकांक्षीहरूले आफ्नो दावेदारीको औचित्य साबित गर्न प्रयास गरिरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकासहित १३ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारीको टुंगो लगाउन  … Read more

म स्वाभाविक र जनताले स्वीकार गरेको उम्मेदवार हुँ– नेता वड

नेपाली काँग्रेसका धनगढी उपमहानगरपालिका सभापति नृप वड आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट मेयर पदका प्रबल दावेदार हुनुहुन्छ । २०४६ सालमा नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट राजनीति सुरु गरेका वड दुई पटक नगर सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँ धनगढी नगर विकास समितिको समेत अध्यक्ष रहिसक्नु भएको छ । ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समिति अध्यक्ष समेत  … Read more