Category: कुराकानी


पाँच वर्षमा आर्थिक समृद्धिको ठोस मार्गचित्र बन्छ

मुलुक संघीय संरचनामा गएको छ । जनतालाई अधिकारसम्पन्न बनाउनका लागि नै यो प्रणाली स्वीकार गरिएको हो । प्रदेश नम्बर ७ आर्थिक समृद्धिको प्रचूर सम्भावना बोकेको छ । विगतमा यो प्रदेश सबैभन्दा पछाडि पारियो । अब हामीले यहाँका विपन्न, पछाडि पारिक समुदाय तथा क्षेत्रलाई केन्द्रीत गरेर विकासको गति तीब्र पार्नु पर्दछ । यो सबैभन्दा शान्त, सुन्दर  … Read more

प्रदेशको समृद्धिको मेरो एउटा सपना छ

प्रदेश सभामा नेपाली काँग्रेस अल्पमतमा छौं । त्यसैले पनि हाम्रा सामु अझ बढी चुनौति छन् । जनताका सामु हामीले प्रस्तुत गरेका प्रतिवद्धता पुरा गर्ने चुनौति छ । तर पनि हामी सबैसँग समन्वय गरेर यो प्रदेशको आर्थिक समृद्धिमा जुट्ने छौं । अहिले तत्कालका लागि प्रदेश राजधानीको मुद्दामा आन्दोलन भइरहेको छ । अब डोटीमा बनाए, कैलाली कराउने,  … Read more

प्रदेश नम्बर ७ को उज्ज्वल भविष्य देख्छु

प्रदेश सभा तथा सरकार हामी सबैका लागि नयाँ चुनौति र अवसर हुन् । हामी यसमा नयाँ छौं, सिक्दै छौं । तर, उत्तिकै अवसर छन् । हिजोसम्म केन्द्रीकृत राज्य प्रणाली थियो । अहिले अधिकार जनताको घरदैलोमा आइपुगेको छ । त्यसैले जतिसुकै कठिनाई आए पनि हामीले त्यसको सामना गर्दै यो अभ्यासलाई सफल बनाउनु नै पर्दछ । प्रदेश  … Read more

व्यवस्थित ढंगले प्रदेशको विकास गर्नेछौं

अहिलेको पहिलो चुनौति भनेको प्रदेश सरकार गठन हो । १५ दिनभित्र प्रदेश सभाको बैठक बसेर सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । प्रदेश सभाले विभिन्न समितिहरूको निर्माण गर्छन् । अहिले प्रदेश राजधानीको विषयमा डोटीमा आन्दोलन भइरहेको छ । त्यहाँका जनताले राजधानी माग गर्नु स्वाभाविक नै हो । प्रदेश सभाको बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ  … Read more

अस्थायी राजधानीका बारेमा निराश वा उत्साहित अर्थहिन

नेपालको राजनीतिक इतिहासमा प्रदेश सरकार नितान्त नौलो अभ्यास र संरचना हो । यसबारे हामीसँग अनुभवको कमी छ, जनशक्ति तथा स्रोतको कमी छ । त्यसैमा पछिल्ला केही समययता क्षेत्रीय, जातीय संकिर्णता बढेका छन् । यी सबै हाम्रा सामु रहेका सबैभन्दा मुख्य चुनौति हुन् । यी चुनौति हुँदाहुँदै पनि हामीसँग थुपै्र अवसर र सम्भावना पनि रहेका छन्  … Read more

रुस्लान डिपिएलमा ईसेवा जोडियो

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा ईसेवा पनि जोडिएको छ । ईसेवा सो कलमा टिकेटिङ पार्टनरका रूपमा जोडिएको छ । डिपिएल आगामी चैत्र १७ गतेदेखि शुरु हुँदैछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही र ईसेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । टिकेटिङ  … Read more

हामी जनतालाई राजनीतिक र नागरिक कार्यक्रममा सहभागिताका लागि प्रोत्साहित गर्छौं

न्युयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्युयोर्क राज्यका सिनेटर होजे पराल्टासँग पत्रकार किरण मरहठ्ठाले, विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत  … Read more

म हावादारी कुरा गर्दिन, जे गर्न सक्छु त्यो मात्रै बोल्छु

‘म कहिल्यै पनि हावादारी कुरा गर्दिन, जे काम गर्न सक्छु, त्यो मात्रै बोल्ने गर्छु’ दिनहुँ बिहान करिब तीन घन्टा समाजका विभिन्न पक्षसँग घनिभूत छलफल तथा अन्तरक्रियामा व्यस्त रहँदै र अबेर रातिसम्म दर्जनौ चुनावी सभा, घरदैलोमा सहभागी बन्ने गरेकी डाक्टर आरजु राणा देउवाको स्पष्ट र सरल रूपमा धाराप्रवाह भाषण सुन्न हरेक सभामा भीड लाग्ने गरेको छ ।  … Read more

ग्रेटर अत्तरिया टाउन मेरो सपना

सुनीलकुमार भण्डारी नेपाली काँग्रेसका स्थापित नेता हुनुहुन्छ । २००५ सालमा डोटीको निरौलीमा कुलानन्द भण्डारी र आमा दुर्गादेवी भण्डारीको कोखबाट जन्मिनुभएका उहाँको राजनीतिक यात्रा २०२४ सालबाट शुरु भएको हो । स्नातक तह उत्तीर्ण भण्डारी पहिलो पटक २०२६ सालमा जेल पर्नु भएको थियो । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य रहिसकेका उहाँ नेपाल परिवार नियोजन संघका  … Read more

मेरो जीत निश्चित छ

नारदमुनी राना १६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय हुँदै आउनु भएको छ । २०२९ सालमा धनगढी उपमहानगरपालिका–८ मा जन्मिएका नेता रानाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातोकोत्तर गर्नुभएको छ । मंसिर २१ गते हुने चुनावका लागि बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार राना एमालेका वैकल्पिक केन्द्रीय सदस्य पनि हुनुहुन्छ । २०५४ सालमा धनगढी नगरपालिकाका उपप्रमुख निर्वाचित हुनुभएका रानाले २०६४  … Read more