Category: कुराकानी


लैंगिक हिंसा नियन्त्रण गर्न जनप्रतिनिधिहरूकाे याेजना

धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूले लैंगिक  हिंसा अन्त्य गर्नका लागि विभिन्न याेजनाहरू बनाएका छन् । लैंगिक हिंसा कसरी अन्त्य गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूसंग अनुमाेदन खबर डट कमले साेधेकाे छ । उनीहरूकाे प्रतिक्रिया जस्ताकाे त्यस्तै प्रस्तुत छ ।

माहुरीपालनबाट मनग्य आम्दानी (अन्तर्वार्ता)

धनगढी । कैलालीको मसुरियाका पत्रकार घनश्याम पौडेल पत्रकारितासंगै माहुरीपालनमा व्यस्त छन् । आफ्नो बैकल्पिक आम्दानको स्रोत खोजीको क्रममा माहुरी पाल्न थालेका घनश्याम माहुरीपालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् । तोरीको सिजन नसकिदै एक १७ घारबाट दुई क्वीन्टल मह निकालेर एक क्वीन्टल १० किलो मह बेचिसकेको पौडेलले बताए । बजारमा चारदेखि ६ सय रुपैयाँ किलोका दरले  … Read more

पिएफए अत्तरिया बन्यो, फारवेष्ट पशुपति कप च्याम्पियन

धनगढी । रोमाञ्चक तथा कडा प्रतिस्पर्धात्मक खेलमा विजयी हुँदै नाज ओभरसिज पिएफए अत्तरिया चौथो फारवेष्ट पशुपति कप च्याम्पियन बनेको छ ।पिएफए अत्तरियाले ट्राइबेकरमा आयोजक समेत रहेको फारवेष्ट पशुपति युवा क्लवलाई ५–३ ले पराजित ग¥यो । यससँगै पिएफए अत्तरियाले चार लाख रुपैयाँ पुरस्कार तथा आकर्षक ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको फारवेष्ट पशुपति क्लवले दुई लाख  … Read more

टीकापुरको सामाजिक सद्भाव मजबुत हुँदैछ

तत्कालिन नेकपा (एमाले) को उम्मेदवार भएर टीकापुर नगरपालिकाको प्रमुखमा विजयी युवा नेता तपेन्द्र रावल २०३० साल बैशाख २४ मा अछाम जिल्लाको बान्नी गढी जयगढ गाउँपालिका सुगालीमा जन्मिनु भएको हो । रावलको प्राथमिक शिक्षा अछाममै र कक्षा छ देखि आइएसम्मको अध्ययन भारतको महाराष्ट्रमा भएको हो । स्नातक र स्नात्तकोत्तर तहको अध्ययन काठमाडौंमा पूरा गर्नु भएका रावल  … Read more

विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन ठूलो सुधार आवश्यक

सानै उमेरमा पनि सफल व्यवसायीका रूपमा चिनिएका रमेश सिलवालले बेलायतमा एसिसिए पढेका हुन । २६ वर्षकै उमेरमा पनि सफलताको सिढी चढ्न सफल सिलवालले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान गर्दे आएका छन् । उनले अमेरिका, वेलायत र वेलायत बाहेकका युरोपियन मुलुकबाट पर्यटक ल्याउँदै आएका छन् । प्रस्तुत छ सरकारले बनाएका पर्यटन सम्बन्धी योजना र उनले  … Read more

सुशासन र पारदर्शीताले मात्र सबै तहका सरकार सबल हुन्छन्

इमान्दर सरकारी कर्मचारीको खोजी गर्ने विश्वव्यापी अभियान “इन्टेग्रीटी आइडल’ ले बिस्तारै नेपालमा पनि चर्चा पाउन थालेको छ । “अकाउन्टविलिटी ल्याव’ ले श्रीलंका, दक्षिण अफ्रिका, नाइजेरिया, माली, पाकिस्तान, लाइबेरिया र नेपालमा यस्तो आइडलको खोजी गर्दै आएको छ । यसै क्रममा नेपालमा पनि सन् २०१८ का लागि एक हजार बढी राष्ट्रसेवक कर्मचारीबाट पाँच जना छानिएका छन् ।  … Read more

जेटी कप क्रिकेटप्रति आकर्षण बृद्धि भएको छ

जेटी कप क्रिकेटको तयारी कस्तो भइरहेको छ ? कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडाबजारमा रहेको खेलमैदानमा भोलि (मंसिर १ गते) देखि चौथौ जेटी कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी असन्तम चरणमा पुगेको छ । प्रतियोगितामा भाग लिने टिम दर्ता कार्य पनि अन्तिम चरणमा छ । त्यस्तै, खेलमैदान मर्मत तथा पिच निर्माण कार्य  … Read more

कार्ड प्रणाली लागू गरेपछि मदिरा सेवन गर्ने घटे : अध्यक्ष रोकाया (भिडियोसहित अन्तर्वार्ता)

धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् । मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै अध्यक्ष रोकायाले अरुले खुवाएपछि मात्रै मदिरा खानेहरु खान छोडेको र खानैपर्ने बानी बसेकाहरुले कार्ड लिन थालेको बताए । यसले गर्दा महिला र मदिरा नखाने समुदाय  … Read more

डीसीएको मुम्बई टुर : सुबोधद्वयको उत्कृष्ट प्रदर्शन, लगातार तेस्रो जीत

धनगढी । कप्तान सुबोध ऐर ब्याटिङमा तथा दश वर्षीय बलर सुबोध तिवारी बलिङमा चम्केपछि को बिस्फोटक शतकीय पारी तथा दश वर्षीय बलर सुबोध को मद्दतले धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा शानदार जित हात पारेको छ । डीसीएले स्थानीय जोली ब्रदरर्स क्रिकेट क्लबलाई एक सय १० रनले पराजित गरेको हो । यो संगै मुम्बईमा पाँच  … Read more

जनताले छिट्टै विकास निर्माणको अनुभव गर्नेछन्

२०२४ साल पुस २१ गते अछामको दर्ना गाउँमा जन्मिएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा स्थापित बैंकर तथा कुशल व्यवस्थापक पनि मानिन्छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा आवद्ध भएका मन्त्री बोहरा २०६९ सालमा पार्टीको केन्द्रीय सल्लाहकार सदस्य बने । प्रदेश सभाको पहिलो निर्वाचनमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)  … Read more