Category: समाचार


वर्षा र हिमपातका कारण जनजीवन प्रभावित (अागामी तीन दिनको माैषम पुर्वानुमानसहित)

धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमपात र तराइँका जिल्लामा वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमको डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात भएसगै भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ । सोमबार रातिदेखि सुदूरपश्चिममा  … Read more

अभिभावकका लागि साथीदौतरी शिक्षा तालिम

धनगढी । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि साथी/दौतरी शिक्षा सम्बन्धी तालिम सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानस्थित सरस्वती माध्यामिक विद्यालयमा भएको छ । अभिभावकलाई घरमा पढाई वातावरण प्रवद्र्धन गर्न र नियमित रूपमा विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, अभिभावक र शिक्षकबीच नियमित छलफल गर्ने अभ्यासको विकास गर्ने  … Read more

सुदूरपश्चिममा कुपोषणको समस्या बढ्दो

धनगढी । सुदूरपश्चिमसहित देशभर कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५।९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९।८ प्रतिशत पाँच वर्षमुनीका बालबालिकामा रक्त अल्पताको मसस्या छ । सुदूरपश्चिमका ३९।३ प्रतिशत महिलामा रक्त अल्पता छ । २८।१ प्रतिशत सुदूरपश्चिमेली कम तौलका छन् भने ७।७ प्रतिशत बढि तौलको समस्या छ ।  … Read more

प्रदेश सभा र सरकारको काम तीब्र गतिमा : मुख्यमन्त्री (भिडियोसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशको संसद सचिवालयले आइतबार धनगढीमा प्रदेश सभा स्थापना दिवस मनाएको छ ।मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, संसद सचिवालयका कर्मचारीहरू लगायतको उपस्थितिमा प्रदेश सभाले चियापान कार्यक्रम आयोजना गरेको हो । सुदूरपश्चिम प्रदेशका सांसदहरूले सपथ ग्रहण गरेको एक वर्ष पुगेको अवसरमा प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गर्नुका साथै  … Read more

अत्तरिया महोत्सवमा हत्या गरेको अभियोगमा चार पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा जारी महोत्सवमा एक युवकको हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । माघ ५ गते गोदावरी–१ का अरुण भट्टलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा गोदवरी–२, शिवशक्ति टोलका बिनोद ऐर सहित तीन जना पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । हत्या गरी विनोद्लाई मोटरसाइकलमा भाग्न सहयोग  … Read more

घोडाघोडी महोत्सवको तयारी तीब्र

सुखड । कैलालीको घोडाघोडी नगरपालिका, सुखडमा आयोजना हुने घोडाघोडी महोत्सवको तयारी तीब्र पारिएको छ । ‘कला, संस्कृति, कृषि, पर्यटन र व्यापार ः समृद्घ घोडाघोडी विकासको आधार’ भन्ने नाराका साथ घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ १४ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने छ । संघका अनुसार महोत्सवका लागि मुख्यद्वार निर्माण, रमाइलो मेला, मञ्च व्यवस्थापन,  … Read more

सरकारको कामले जनतामा निरासा– प्रवक्ता शर्मा

धनगढी । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारका कामकारवाहीका कारण जनतामा निरासा बढ्दै गएको बताएका छन् । “देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार वृद्धिसँगै सामान्य नागरिकमाथि करको बोझ बढेको छ” आइतबार नेपाल विद्यार्थी संघ कैलालीले धनगढीमा आयोजना गरेको भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले भने– “ओली नेतृत्वका सरकारले समृद्धिको नारा दिए पनि व्यवहारमा त्यो देखिएन  … Read more

माघ २१ देखि सुदूरपश्चिम महोत्सव

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आगामी २१ देखि धनगढीमा सुदूरपश्चिम महोत्सव, २०७५ आयोजना हुने भएको छ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ आगामी फागुन २ गतेसम्म महोत्सवको आयोजना गरिने आइतबार संघले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महोत्सवको तयारीका लागि विभिन्न समिति गठन गरिएको महोत्सव मुल आयोजक समितिका  … Read more

सकारात्मक परिवर्तनका लागि नेतृत्व विषयक अन्तरक्रिया

धनगढी । धनगढी जेसिजको आयोजनामा आइतबार धनगढीमा ‘सकारात्मक परिवर्तनका लागि नेतृत्व’ विषयक अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली का“ग्रेसका प्रवक्ता तथा नेपाल जेसिजका मानार्थ सदस्य विश्वप्रकाश शर्मा, बुटवल जेसिजका पूर्व अध्यक्ष तथा प्राध्यापक मदनराज कट्टेल, धनगढी लेडि जेसिजकी अध्यक्ष पुनम चटौत, धनगढी जुनियर जेसिजका अध्यक्ष सन्तोष पन्त, विभिन्न संघसस्थाका प्रतिनिधि तथा जेसीहरूको सहभागिता रहेको  … Read more

युवक हत्याको विरोधमा अत्तरिया बन्द

धनगढी । शनिबार एक युवकको हत्या भएको विरोधमा आइतबार कैलालीको अत्तरिया बजार बन्द गरिएको छ । शनिबार साँझ अत्तरियामा केही युवाहरूबीचको झगडामा एक जनाको हत्या भएको थियो । अत्तरियामा जारी प्रादेशिक सुदूरपश्चिम महोत्सवबाट फर्किने क्रममा केही युवाबीच झगडा हुँदा गोदावरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो । घटनामा अन्य  … Read more