Category: सुदूरपश्चिम प्रदेश


महासंघले प्रदेश सञ्चार ऐनको मस्यौदा मुख्यमन्त्रीलाई बुझायो

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सञ्चार ऐनको मस्यौदा प्रदेश सरकारलाई बुझाएको छ । महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार टोली सहित पुगेर सञ्चार ऐनको मस्यौदा बुझाएका हुन् । कर्णाली प्रदेश, गण्डकी प्रदेश लगायतका प्रदेशले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सञ्चार ऐन ल्याएपछि सुदूरपश्चिममा पनि त्यसरी  … Read more

फरार अभियूक्त २२ वर्षपछि पक्राउ

धनगढी । जबरजस्ती करणीमा कैद तोकिएका फरार अभियूक्तलाई कैलाली प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ। कैलारी गाउँपालिका–७ बस्ने ५२ वर्षीय विरु कामीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। कामीलाई अदालतले २०५३ साल फागुन २१ गते दुइ वर्ष पाँच महिना १९ दिन कैद तोकेको थियो। कामीलाई कैलारी गाउँपालिकाबाटै पक्राउ गरेको कैलाली प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता हरिसिंह ओलीले बताए।  … Read more

छाउगाेठमा दुर्इ छाेरासहित अामाकाे मृत्यु

धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आगलागी हुँदा २ छोरासहित आमाको जलेर मृत्यु भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले ३५ वर्षीया अम्बा बोहरा र उनका छोराहरू ९ सुरेश र ७ वर्षीय रमितको मृत्यु भएको जनाए । उनले स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पठाइएको बताए । उनले बिहान  … Read more

धनगढीमा भुवो खेलिने

धनगढी । बाजुरा सेवा समाजले विगतमा झै यसपटक पनि धनगढीमा भुवो खेल्ने भएको छ । समाजका अध्यक्ष सन्तोष थापा (छाया) का अनुसार पुस २५ गते पुरानो एयरपोर्टको चक्मेली बजारमा विहान ११ बजे भुवो खेल्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसँग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट शुरु हुन्छ ।  … Read more

खप्तड गोल्डकपको तयारी पुरा

धनगढी । सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर  … Read more

डडेल्धुरा सदरमुकाममा भिषण आगलागी

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फेरि आइतबार राति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति आगलागी हुदाँ नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गएरातिको आगलागी सहित ४ पटक भएको आगलागीले व्यापारी संसकीत भएको बेला आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरेको जिल्ला  … Read more

महिलाका लागि आधारभूत तालिम

कञ्चनपुर । कञ्चनपुरमने बेलडाँडी गाउँपालिकामा सञ्चालित महिलाका लागि आधारभूत तालिम आइतबार समापन भएको छ । तोलिम गत सोमबारदेखि शुरु भएको थियो । बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोग तथा महिला तथा बालबालिका शाखाको आयोजनामा भएको तालिममा प्रत्येक वडाबाट पाँच जनासहित ३० जना महिलाको सहभागिता रहेको थियो । महिला तथा बालिबालिका शाखा प्रमुख कमला जोशीका अनुसार तालिममा महिला  … Read more

नेविसंघको चुनावमा भोट हाल्न आएका विद्यार्थी अनेरास्ववियुमा प्रवेश

बैतडी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिल्ला चुनावमा मत खसाल्न आएका प्रतिनिधिहरूले अनेरास्ववियु प्रवेश गरेका छन् । शनिवार पुर्व एमाले पार्टी कार्यालयमा रौलेश्वर माविका एकाई अध्यक्ष गोपाल बानियाको नेतृत्वमा नेविसंघको चुनावमा भोट हाल्न आएका २५ जना प्रतिनिधिले अनेरास्ववियु प्रवेश गरेका हुन् । विद्यद्यार्थीहरूको हकहितमा काम गर्ने कुनै योजना नल्याएको र  … Read more

परशुराम धार्मिक, पर्यटन महोत्सव हुँदै

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाममा ‘परशुराम धार्मिक, पर्यटन महोत्सव, २०७५’ हुने भएको छ । परशुराम धार्मिक, पर्यटन महोत्सव मूल आयोजक समितिले शुक्रबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा आगामी ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइयो ।परशुराम धार्मिक, पर्यटन महोत्सव मूल आयोजक समिति संयोजक तथा परशुराम नगर प्रमुख भीमबहादुर साउँदले  … Read more

मुख्यमन्त्रीद्वारा स्थानीय तहको सीमा विवादबारे चासो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीका स्थानीय तहहरूबीचको सीमा विवादबारे चासो देखाएका छन् । मुख्यमन्त्री भट्टले बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा स्थानीय तहका प्रमुखहरूसँग जिल्लाका स्थानीय तहहरूसँग सीमा विवादबारे छलफल गरेका हुन् । उनले स्थानीय तहहरूबीचको सीमा विवाद छलफलबाट टुंग्याउन पहल गर्ने बताए । मुख्यमन्त्री भट्टले सीमाबारे विवादमा रहेका स्थानीय तहका प्रमुखहरूलाई आपसी  … Read more