Category: सुदूरपश्चिम प्रदेश


‘गोरखापत्रलाई समयसापेक्ष प्रतिस्पर्धी बनाउन जरुरी’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको जेठो अखबार गोरखापत्रमाथि सबैको विश्वास रहेको बताएका छन् । गोरखापत्र प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको मङ्गलबार धनगढीमा उद्घाटन गर्दै उनले कुनै पनि समाचारको पुष्टि गर्नका लागि सबैले गोरखापत्र हेर्ने गरेको उल्लेख गरे । ‘यो आफैमा महत्वपूर्ण पत्रिका हो’, मुख्यमन्त्री भट्टले भने, ‘राम्रो र विश्वसनीय छ ।’ गोरखापत्रमाथि आम नेपालीको  … Read more

अनुमतिबिना अस्पताल सञ्चालन प्रकरणः सारथीको दाबी– उपचार सेवा शुरु गरेको छैन

धनगढी । धनगढीमा सम्बन्धित निकायबाट आवश्यक अनुमति नलिएर स्वास्थ्य सेवा शुरु गरेको सारथी अस्पतालले “आफूले सेवा शुरु नगरेको” भन्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई जवाफ दिएको छ । विभिन्न सञ्चार माध्यममा आवश्यक अनुमति नलिएर सारथी अस्पतालले स्वास्थ्य उपचार सेवा शुरु गरेको बारे समाचार प्रकाशन, प्रसारणपछि प्रदेश स्वास्थ्य निर्देशनालयले सो अस्पताललाई “तीन दिन भित्र अनुमतिपत्रसहितको कागजपत्र पेस  … Read more

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठमा

धनगढी । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते  … Read more

प्रदेश सरकारको बेरुजु साठी लाख (लिष्टसहित)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ मा करिब ६० लाख रुपैयाँ अनियमित ढंगले खर्च गरेको पाइएको छ । महालेपरीक्षकको कार्यालयका नायव लेखापरीक्षक जीवन सुवेदीले प्रदेश प्रमुख माेहनराज मल्ललार्इ बुझाएको ५६ औं वार्षिक प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकारमातहतका १० वटा कार्यालयको बेरुजु ५९ लाख ५९ हजार रुपैयाँ रहेको उल्लेख छ । महालेखापरीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश  … Read more

जिसस कैलालीको बेरूजु पाँच कराेड १८ लाख

धनगढी । सुदूरपश्चिम प्रदेशका नाै वटा जिल्ला समन्वय समन्वय समितिले सवा पाँच कराेड अनियमितता गरेका छन् । महालेखा परीक्षकले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माेहनराज मल्ललार्इ बुझाएको महालेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ कराेड २५ लाख ५९ हजार रूपैयाँ बेरूजु देखिएको हाे । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला समन्वय समिति मध्ये  सबैभन्दा बढि बेरुजु गर्नेमा  … Read more

मुक्त कमैया महिलालाई लोकल कुखुरापालन तालिम

धनगढी । मुक्त कमैयाहरुको आयआर्जन बृद्धिका लागि कैलारी गाउँपालिकामा रहेका मुक्त कमैया महिलाहरुलाई लोकल कुखुलापालन तालिम दिइएको छ । फिन चर्च एड को आर्थिक सहयोगमा मुक्त कमैया महिला विकास मञ्चले कैलारीको वडा नं. ६ हिरापुरका २० र वडा नं. ७ विपतपुरका ५ जना गरी २५ जना मुक्त कमैया महिलाहरुलाई सैद्घान्तिक र प्रयोगात्मक अभ्यास सहितको तालिम  … Read more

सुदूरपश्चिमबाट रोजगारी खोज्दै भारत पसेका १६५ जना बेपत्ता

डोटी । मजदुरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदुर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको  … Read more

सारथीलाई अनुमतिपत्र पेस गर्न निर्देशन

शेरबहादुर ऐर/धनगढी । आवश्यक अनुमति नै नलिएर कैलालीको धनगढीमा स्वास्थ्य उपचार सेवा शुरु गरेको सारथी अस्पताललाई अस्पतालको मापदण्ड र अनुमतिपत्र पेस गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सो अस्पताललाई तीन दिनभित्र अनुमति प्रमाणपत्र पेस गर्न पत्र पठाएको जनाएको छ । अनुमोदन दैनिकसहित विभिन्न सञ्चार माध्यममा सारथी अस्पतालले आवश्यक  … Read more

ऐश्र्वय क्युआरआरका लागि योग्य

धनगढी । धनगढी स्थित ऐश्वर्य बहुमुखी क्याम्पसले गुणस्तरीय प्रत्यापन प्रमाणिकरण (क्युआरआर) का लागि मापदण्ड पुरा गरिरहेको छ । विश्वविद्यालय अनुदान आयोगबाट खटिएको समकक्षी पुनरावलोकन समुहको टोलीले अवलोकनपछि ऐश्वर्य बहुमुखी क्याम्पसको समग्र ब्यबस्थापन सन्तोषजनक रहेको जनाएको छ । पा“च दिनको अध्ययन अवलोकनपछि बिहीबार समकक्षी पुनरावलोकन समुहले क्याम्पस ब्यबस्थापन समितिलाई सुझाव दिने क्रममा टोलीका संयोजक सुनिति हाडा श्रेष्ठले  … Read more

अनुमति नलिएरै अस्पतालको सेवा शुरु

पाइलैपिच्छे एकै प्रकृतिका स्वास्थ्य संस्था धनगढी । अनुमति नै नलिएर धनगढीमा स्थापना भएको सारथी अस्पतालले बिहीबारदेखि सेवा दिन शुरु गरेको छ । सारथी अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन । नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको गोदाम भाडामा लिएर  … Read more