Category: बियानर -२


पाँच युवा उत्कृष्ट अवार्डबाट पुरस्कृत

धनगढी। युवा कार्य नेपालद्वारा फरक फरक विधाका कैलालीका पाँच जना युवा उत्कृष्ट अवार्डबाट पुरस्कृत भएका छन् । धनगढीमा मंगलबार आयोजित अवार्ड वितरण समारोह तथा शान्ति र समृद्धिका लागि युवा अन्तक्र्रिया कार्यक्रममा जनहरी १० हजार रुपैया“ पुरस्कार प्रदान गरियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कार वितरण गरेका थिए । युवा कार्य नेपालले पहुरा  … Read more

अरुणको हत्यामा संलग्न रहेको अभियोगमा थप तीन जना पक्राउ

धनगढी । अत्तरियामा महोत्सव हेरी फर्किने क्रममा एक ज्यान जाने गरी आक्रमण गर्ने मध्ये थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै गोदावरी १ का २० वर्षीय अरुण भट्टलाई खुकुरी प्रहारी गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी–२ का १९ वर्षीय राजु कठायत, सोही ठाउँका १९  … Read more

अभिभावकका लागि साथीदौतरी शिक्षा तालिम

धनगढी । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि साथी/दौतरी शिक्षा सम्बन्धी तालिम सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानस्थित सरस्वती माध्यामिक विद्यालयमा भएको छ । अभिभावकलाई घरमा पढाई वातावरण प्रवद्र्धन गर्न र नियमित रूपमा विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, अभिभावक र शिक्षकबीच नियमित छलफल गर्ने अभ्यासको विकास गर्ने  … Read more

अत्तरिया महोत्सवमा हत्या गरेको अभियोगमा चार पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा जारी महोत्सवमा एक युवकको हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । माघ ५ गते गोदावरी–१ का अरुण भट्टलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा गोदवरी–२, शिवशक्ति टोलका बिनोद ऐर सहित तीन जना पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । हत्या गरी विनोद्लाई मोटरसाइकलमा भाग्न सहयोग  … Read more

श्रीमतीको हत्यापछि आत्महत्या

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ मा एकजनाले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको बताइएको छ । उनले आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको  … Read more

विधेयक फिर्ता लिइयो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशनमा छलफलका लागि प्रदेश सभा सचिवालयमा दर्ता गराएको एक विधेयक फिर्ता लिएको छ । प्रदेश सभा सचिवालयमा सरकारका तर्फबाट दर्ता भएको प्रदेश सभा संचालन सम्बन्धी बिधयेक २०७५ शुक्रबार शुरु भएको बिधेयक अधिवेशनको पहिलो बैठकमा छलफल हुने गरी पेस भएको थियो । तर सरकारले आवश्यक संशोधनका लागि भन्दै फिर्ता  … Read more

पुलिस र थ्री स्टारको उपाधि जित्ने लक्ष्य

धनगढी । तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा भोलि (शनिबार) रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । दुवै टोलीले मोफसलकै सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिताको उपाधिसहित जित्ने लक्ष्य राखेका छन् । पुलिसका कप्तान विक्रम धिमालले योजनाअनुसार खेल्दै उपाधि जित्ने बताएका छन् । ‘हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजना अनुसार खेलेका छौं ।  … Read more

जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि तालिम

धनगढी । धनगढीमा बिहीबारदेखि स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । युएन वुमेनको आर्थिक सहयोग, सर्च फर कमन ग्राउण्डसँगको साझेदारी, भजनी नगरपालिका र कैलारी गाउँपालिकासँगको सहकार्यमा फाया नेपालद्वारा सञ्चालित हाम्रो नेतृत्व परियोजना अन्तर्गत आयोजित तालिममा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले भोगीरहेका अप्ठ्याराहरू र आवश्यकता, जनप्रतिनिधिका असल अभ्यास तथा अनुभव आदान प्रदान, शसक्तिकरण  … Read more

बैनिया जेसीजको अध्यक्षमा धिरज शाही

बौनिया । बौनिया जेसीज वर्ष २०१९ को अध्यक्षमा धिरज शाही निर्वाचित भएका छन् । बुधबार कैलालीको बौनियामा सम्पन्न आठौं शाखा अधिवेशनले शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको कार्यकारी उपाध्यक्षमा केशव शाही र इन्द्रराज खतिवडा सर्वसम्मत चयन भएका छन् । चार जना उपाध्यक्षमा कृष्णप्रसाद ओझा, चक्र शाही, गोबिन्द बीसी र सुनिल भण्डारीलाई चयन गरिएको छ  … Read more

कैलालीका तीनवटा स्थानीय तहमा माघ २ गते सार्वजनिक विदा

धनगढी । थारु समुदायले नयाँ वर्ष र मुख्य पर्वका रुपमा मनाउदै आएको माघीमा कैलालीका तीन वटा स्थानीय तहले माघ २ गते बुधबार सार्वजनिक विदा घोषणा गरेको छ ।कैलालीको टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिने घोषणा गरेको हो । ती तहले कार्यपालिका बैठकको निर्णय अनुसार माघीमा दिन विदा थप गरेको बताएका छन्  … Read more