Category: भिडियो


नेपाल आइडलका सुरजको ‘ओ प्रिया…’ सार्वजनिक

बाबुको लाहुरे बनोस भन्ने चाहना तोडेर नेपाली संगीत आकाशमा चम्कने उद्देश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका गायक हुन सुरज थापा। नेपाली संगीत मै लागेर केही गर्छु भन्ने सपना बोकेका उनी बर्सौदेखि यही क्षेत्र सकृय छन्। निकै संघर्ष गरेर यो क्षेत्रमा आएका उनको पहिलो एल्बम ‘क्रन्दन’ केही वर्ष अगाडि बजारमा आएको थियो। क्रन्दन भित्रको ‘बहुला  … Read more